~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


Updates

प्रियसीलाई भ्यालेन्टाइन पत्र 
प्यारी,
अपार माया र न्यानो स्नेह !
मध्यरातमा मोबाइलले घण्टी बजायो । झसंग ब्युझिँए र मोबाइल हेरेँ । तिम्रो प्रेम सन्देश रहेछ । त्यती अबेरसम्म नसुतीकन १४ फेब्रुअरीको सुरुवाती मिनेटमै तिमीले गरेको प्रेमबर्षाले म निथ्रुक्कै भएँ । .............................................................................................................
 मुक्तक 
 आकाशको तारा टिप्न खोज्छौ त कहाँ हुन्छ
 फाटेको धर्ती लिप्न खोज्छौ त कहाँ हुन्छ

 .............................................................................................................
 प्रेमको चङ्गा
 ‘थ्याङ्क यू’
‘फर ह्वाट ?’
‘यू एक्सेप्टेड माई फ्रेन्ड रिक्वेष्ट, द्याट्स ह्वाई’
‘ओ !’
केहीबेर अघिमात्र मैले उसको फ्रेण्ड रिक्वेष्ट एक्सेप्ट गरेँथे फेसबुकमा । उसले तुरुन्तै म्यासेज पठाई
.............................................................................................................
 खाँदबारीको पानीपुरी, कुखुरी र खुकुरी  
पूर्वी नेपालको संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजारमा लाग्ने शनिबारे हाटबजारमा देखीएका केहि दृष्यहरु ।
............................................................................................................. 
 हाङकिङ्ग डायरीको फुल्चोकी पानाः खतरापूर्ण तर रमाईलो यात्रा
 ३ दिनसम्म परेको पुसे झरीले चिसो बनेको काठमाडौँको मौसममा चौथो दिनदेखी सुधार हुने संकेत मिल्नासाथ साथीहरुमाझ ‘प्रतिक्षित फुल्चोकी हाङकिङ्ग’ को चर्चा चुलीयो, र अन्ततः पुस २० गते आइतबार हाङकिङ्ग ...
 ............................................................................................................. 
फुलचोकी आँखा (फोटो फिचर) 
 .............................................................................................................
घरमाथिको डाँडाबाट 
 ............................................................................................................. 
नरेन्द्र मोदीको गोरखा भ्रमण

भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदी ज्यू,       
केही महिना अघि तपाईँले गर्नुभएको नेपाल भ्रमणको राप सेलाउन नपाउँदै फेरी सार्क सम्मेलनको अवसरमा हुने तपाईँको नेपाल आगमनले मलाई मात्र होइन धेरै नेपालीलाई....
 .............................................................................................................
'आज मैले ठुलै युद्ध जितेँ' 
गत शुक्रबार साँझ महाराजगञ्ज चोकको एक क्याफेमा कफिको चुस्की लिँदै एउटा साथीलाई कुर्दै थिएँ । म बसेको टेबलको दायाँतर्फ अर्को टेबलमा दुईजना युवा समसामायिक राजनितिक विषयमा गफिदैँ थिए । उनीहरुको गफको बिचबिचमा....
 .............................................................................................................
झस्काइरहन्छ घुन्सा दुर्घटनाले
२०६३ असोज ७ गते ताप्लेजुङ जिल्लाको उत्तरी गा.वि.स. लेलेपस्थित घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटना भयो । उक्त दुर्घटना विश्वका सम्पूर्ण संरक्षणप्रेमीको लागि एउटा हृदयविदारक.....
 .............................................................................................................
‘सेलिब्रेटी गसिप’ मा माल्भिका र प्रियंका
  सेलिब्रेटी हुनुको महत्व जती छ उती नै आफ्नो स्टारडम जोगाउन चुनौती छ सेलिब्रेटीहरुलाई । सञ्चार क्षेत्रको विकास र सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै नेपाली कलाकारहरुको पनि लोकप्रियता बढ्दै गएको छ । तर बेलाबखत मिडियामा आउने विवादास्पद घटनाहरुले....
.............................................................................................................
B.P. Koirala - The Legend of Politics- in Pictures
Born : 8 September 1914, Vanarasi India
Died : 21 July 1982 (aged 67), Kathmandu Nepal
22nd Prime Minister of Nepal : 27 May 1959 – 15 December 1960....
 .............................................................................................................
Davis fall (Patale Chhango) in Pokhara  is worth visiting during the rainy and summer seasons. During Monsoon season, the water level in fall rises to an amazing height, the most turbulent ....
 .............................................................................................................

फेवा ताललाई छोडेन जलकुम्भीले (फोटो फिचर)  
   पर्यटकीय दृष्टिकोणले विश्वमै चर्चित स्थल हो पोखरा । आन्तरिक र बाह्य पर्यटकको रोजाईँको गन्तव्य बन्दै आएको पोखराको सुन्दरताबारे सधैँ चर्चा हुने गर्छ । त्यही सुन्दर नगरी पोखराको  ..... read more
 .............................................................................................................
 ब्राजिल विश्वकप र किर्तिमानको बाढी 
;g\ @)!* df /l;ofdf e]6\g] u/L @) cf}F ;+:s/0fsf] ljZjsk km'6ann] a|flhnaf6 labf lnO;s]sf] 5 . eJo ;dfkg ;df/f]xsf lar hd{gLnfO{ rf}yf] k6s pkfwL ydfpFb} l/of] lb h]g]l/of]n] of] ;+:s/0fsf] ljZjsk km'6ansf] cf}krf/Ls labfO{ u¥of] . ljZjskdf ;xefuL ;Dk"0f{ b]z 3/ kmsL{;s]sf 5g\ . cfof]hs /fi6«  ===== read more
 .............................................................................................................
 फूलसँगको बिहान 
जेठ महिनाको कुरा हो । एउटा कामको सिलसिलामा धनकुटा पुगेको थिएँ । धनकुटा जिल्लाको दक्षिण पूर्वी गा.वि.स. ६ नं. बुधबारेमा इलाका स्तरिय बैठक राख्नु पर्ने थियो । बुधबारे इलाकाका इलाका वन अधिकृत दिपनारायण यादवले जेठ २८ गते बुधबारको ......read more
.............................................................................................................
Little Steps for Nature Conservation - - Reusing Old Plastic Bottles  
A bus toy, I made using a old shampoo bottle. I think this is a good way to reuse plastic bottles. You can also try it at your home....
 .............................................................................................................
माघेसंक्रान्ती र गोरु जुधाई  
गोरखा जिल्लाको बगुवामा माघेसंक्रान्ती को अवसरमा गोरु जुधाउँदै गर्दाका केहि दृश्यहरु । यहाँ हरेक वर्ष माघेसंक्रान्ती को दिन गोरु जुधाउने परम्परा छ ।  
.............................................................................................................
जलवायु परिवर्तनको मुद्दा राजनैतिक दलको एजेण्डा बन्न सकेन  

      शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जलवायु परिवर्तनको मुद्दा अझै पनि राजनैतिक दलको एजेण्डा बन्न नसकेको बताएका छन् । ‘ग्लोबल एक्सन डे’ को अवसरमा शुक्रबार पोखराको सभा गृह चोकमा आयोजित ‘जलवायु सभा’मा बोल्ने वक्ताहरुले राजनैतिक दलहरुले संविधानसभाको निर्वाचनको लागि तयार गरेको घोषणापत्रमा जलवायु परवर्तन र अन्य वातावरणीय मुद्दाहरुलाई समेटेको भएता पनि प्राथमिकता नदिएकोमा दुःख व्यक्त गरे । यस्तै उनीहरुले संविधानसभामा वातावरणविज्ञहरुको प्रतिनिधित्व गराउनेतर्फ राजनैतिक दलहरुले कञ्जुसाई गरेको समेत जिकीर गरेका छन् ।.........read more .............................................................................................................

जंगल, जनता र जलवायुको बदलिँदो दृष्टान्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
        पोखरामा आजबाट जंगल, जनता र जलवायुको बदलिँदो दृष्टान्तसम्बन्धी ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । वन तथा भु संरक्षण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा सर्वेक्षण विभाग र डेनमार्कको कोपनहेगन विश्वविद्यालयसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले सम्मेलनको आयोजना गरेको हो ।.....read more
 .............................................................................................................
बाघ : केही तथ्य र तथ्याङ्क  
बाघ फेलिडी परिवारको प्यान्थेरा वर्ग अन्तर्गत पर्नेविग क्याट्स समूहको सबैभन्दा ठूलो जङ्गली जनावर  हो बाघ एकदमै उच्च वातावरणीय अनुकुलन क्षमता भएको जनावर हो यो जनावर साइबेरीयाको चिसो वातावरणदेखि खुल्ला घाँसे मैदान उष्ण सदाबहार भूभागहरूमा समेत रैथाने जनावरका रूपमा पाइन्छन् । ........ read more
 .............................................................................................................
 उनको नाउँमा 
प्रिय कुसुम,
अविरल र अनन्य सम्झना साथै मिठो माया, 
           प्रकृतिको लिलामा क्रीडा गर्न मलाई नै भनेर समर्पित एउटा सर्वोत्कृष्ट नारीकृति, कुसुम । मेरी सर्वप्रिय प्राण र त्राण कुसुम । रुपमा मात्रै धनी होइन मेरी कुसुम,.... .............................................................................................................
 Earth Day Media Workshop 
Some Pictures from the Earth Day Media Workshop
 .............................................................................................................




 

No comments:

Post a Comment