~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


LET'S SPEAK AGAINST #DHULMANDU





निसास्सियो धुलोले शहर काठमाडौँ
भन्नै लाज लाग्ने भयो घर काठमाडौँ
छिछि भन्दै कहिलेसम्म मुख ढाकेर हिँड्ने
जागौँ लागौँ बनाअौँ अब सुन्दर काठमाडौँ ।।
#kathmandu #dustmandu #maskmandu #wedeservebetter

मुक्तक


मुक्तक

मुस्कान

फूलको  थुङ्गा  फूलकै  बोटमा सुहाउँछ
तुलसीको  वृक्ष  पनि  त  मठमा सुहाउँछ
बन्द निरस तिम्रो अोठ कत्ति राम्रो देखीएन
प्रेमयुक्त मुस्कान तिम्रो अोठमा सुहाउँछ ।
 👄😊