आकाशको तारा टिप्न खोज्छौ त कहाँ हुन्छ फाटेको धर्ती लिप्न खोज्छौ त कहाँ हुन्छ म भन्दै थिएँ नि ठुला सपना नदेख भनेर छाती चिरेर मुटु झिक्न खोज्छौ त कहाँ हुन्छ । ****
काललाई पनि आफ्नै वशमा पर्ने कुरा गर्थ्याै !! धर्ती छोडी जून तिर बसाईं सार्ने कुरा गर्थ्याै !! अहिले आएर ठूला सपना देख्न पनि नहुने भयो ?? अस्ति सम्म आफैँ तारा झर्ने कुरा गर्थ्याै !! 😕
काललाई पनि आफ्नै वशमा पर्ने कुरा गर्थ्याै !!
ReplyDeleteधर्ती छोडी जून तिर बसाईं सार्ने कुरा गर्थ्याै !!
अहिले आएर ठूला सपना देख्न पनि नहुने भयो ??
अस्ति सम्म आफैँ तारा झर्ने कुरा गर्थ्याै !! 😕